बिज्ञापन संघले नेपाल विज्ञापन संघले भाद्र ६ गते ‘एघाराँै कृति अवार्ड’को आयोजना गर्ने भएको छ।
एघारौं कृति अबार्डको टाइटल स्पोन्सर नेपाल आईस र पावर्ड बाइ सिजी सिमेन्ट रहने जनाइएको छ। आज काडमाडौँमा आयोजना भएको एक समारोहबीच चौधरी गु्रपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र नेपाल विज्ञापन संघका अध्यक्ष रबिन्द्रकुमार रिजाल ‘शशि’ले टाईटल स्पोन्सर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे।