सोना अमात्यको नयाँ गीत सार्वजनिक भएको छ।
डाली चरी भुईमा खसेछ भन्ने बोल गीत उनले सार्वजनिक गरेकी हुन् ।
गीतको शब्द र म्युजिक शशि विक्रम थापाको रहेको छ ।
गीतसँगै सार्वजनिक भएको भिडियो नविन अवालको निर्देशन गरेका हुन् । अमात्य फुल सर्कल संस्थाकी सिइओसमेत हुन् ।