बलिउड अभिनेता संजय दत्तका पिता एवं अभिनेता सुनिल दत्तको शनिबार १४ औं पूण्यतिथि थियो। <blockquote class="twitter-tweet" data-lang="en"><p lang="en" dir="ltr">Parents are so precious, always treat them with loving care. You will only know their value when you see their empty chair. Its been 14 years today since his last hug and I miss him everyday. <a href="https://t.co/dCyyu4sEi8">pic.twitter.com/dCyyu4sEi8</a></p>— Priya Dutt (@PriyaDutt_INC) <a href="https://twitter.com/PriyaDutt_INC/status/1132089749462589441?ref_src=twsrc%5Etfw">May 25, 2019</a></blockquote>
<script async src="https://platform.twitter.com/widgets.js" charset="utf-8"></script>
उनले पिताको सम्झनामा एक भावुक पोस्ट लेख्दै ट्वीटरमा पूरानो तस्वीर सार्वजनिक गरे। सो फोटोमा संजय आफ्ना बाबुआमा तथा दिदीहरूसहित देखिएका छन्।
पोस्टमा संजयले 'हाम्रा परिवारको खम्बाहरू, मम, ड्याड हामी तपाईंहरूलाई सम्झिरहेका छौं।' लेखेका छन्।
त्यसैगरी संजयकी बहिनी प्रिया दत्तले पनि आफ्ना बाबुसँगको एक तस्विर ट्विट गरेकी छिन्। तस्वीर पोस्ट गर्दै प्रियाले बाबुआमा अमूल्य हुने र त्यसको महत्व उनीहरू नहुँदा झन बढि थाहा हुने लेखेकी छन्।
सुनिल दत्तको मे २५ सन् २००५ मा हृदयघातका कारण निधन भएको थियो।