नेपाल बङ्गलादेश बैँकले बीमा दावी बराबरको रकम १ लाख ३० हजार २ सय ४८ रुपियाँ मृतकको परिवारलाई हस्तान्तरण गरेको छ।
विदुर देउलाको दुर्घटनामा परी निधन भएकोमा उनकी श्रीमती हरीशोभा मर्हजनलाई रकम हस्तान्तरण गरेको हो।बैंकका देसभरि ९० शाखा, ७ एक्सटेन्सन काउन्टर, २ शाखारहित घरदैलो बंैकिङ्ग सेवा तथा ७२ एटिएम छन्।