ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले ‘ज्योति केयर्स’को सुरुवात गरेको छ।
कम्पनीको प्रधान कार्यालय ज्ञानेश्वरमा आयोजित कार्यक्रममा कम्पनीका अध्यक्ष नन्दकिशोर शर्माले ‘ज्योति केयर्स’को औपचारिक सुरुवात गरे।
उक्त कार्यक्रममा ज्योति केयर्सको अवधारणा, कार्ड वितरण हुने मापदण्ड तथा कार्डबाहकले पाउने सेवा सुविधाको बारेमा जानकारी दिइएको दिइयो।