चिनियाँ ह्याकरहरुले एटिएम प्रणालीनै ह्याक गरि पैसा निकालिए पछि बन्द रहेको एनआइसी एशिया बैंकको पिओएस सेवा सुरु भएको छ। बैंकले एक सुचना जारीगर्दै सेवा सुरु भएको जनाकारी दिएको हो।
बैकले डेविट, क्रेडिट तथा प्रिपेड कार्ड र भिसा नेटवर्कमा आवद्ध भएका अन्य बैंक तथा वित्तीय संस्थाका पिओएसमा समेत चल्ने व्यवस्था मिलाईएको जनाएको छ।