इसेवा मनि ट्रान्सफरले रेमिट्यान्स कारोबार गर्ने अनुमति पाएको छ।
इसेवा मनि ट्रान्सफरलाई मंगलबार नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कारोबारको लागि अनुमति दिएको हो।
राष्ट्र बैंकबाट लाइसेन्स पाएपनि इसेवाले रेमिट्यान्सको कारोबार गर्ने विदेशी कम्पनीसँग सहकार्य गरेर नेपालमा पैसा ल्याउन पाउने छ।