सिद्धार्थ बैंकले आफ्ना ग्राहकहरूको सुविधाका लागि डिजिटल भुक्तानीलाई प्रोत्साहितगर्दै ‘सिद्धार्थ सपरच्युनीटि’विशेष छुट योजना ल्याएको छ।
योजना अन्तर्गत ग्राहकले दराजमा कार्डमार्फत् सामानखरिद गर्दाहरेक आइतबार १५५ सम्म छुृट पाउने छन्।
त्यस्तै पहिलो दुई पटक रु १ हजार वा सो भन्दा बढी रकमको अनलाइन कारोबार गर्दा ५ सय रूपैयाँ ब्याक र पिओस मेसिनमार्फत् कारोबार गर्दा ३ सय ८२ क्यास ब्याक पाउने छन्।
यो योजना सीमित अवधिका लागि लागू हुने छ।
बैंकले देशभर १८० वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम र १,६०० भन्दा बढी पिओएस मेसिनमार्फत् उच्चस्तरीय र सहज बंैैकिङ्ग सेवा प्रदानगर्दै आइरहेको छ।