गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सले हटिया एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ।
मकवानपुर जिल्लाकाे चिसापानी चाेक, हटिया, हेटौंडा उप–महानगरपालिका वडा नं. १६ का वडा अध्यक्ष राम कृष्ण कोइरालाले हटिया एक्सटेन्सन काउन्टरको उद्धघाटन गरेका हुन्।
त्यससँगै प्रदेश नम्बर ३ मा ६ वटा शाखा कार्यालयहरु र एक एक्सटेन्सन काउन्टर संचालनमा आएको संस्थाको विज्ञप्तीमा उल्लेख गरिएको छ।