एलजी इन्डियाको मोस्ट ट्रस्टेड टिभी ब्रान्ड बन्न सफल भएको छ।
‘द ब्रान्ड ट्रस्ट रिपोर्ट इन्डिया स्टडी २०१९’ ले प्रश्तुत गरेको रिपोर्टमा एलजी सबैभन्दा विश्वासिलो टिभी ब्रान्ड भएको बताएको छ।
यो ब्रान्ड आफ्ना उपभोक्तामाझ नयाँ नयाँ अपग्रेट फचर्सका साथमा प्रश्तुत भइरहेको कम्पनीको भनाइ छ।