सरकारले गएको आर्थिक वर्षमा धेरै कर तिर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ।८ औं कर दिवसको अवसरमा सरकारले १५ करदातलाई सम्मान गरेको हो।
विभिन्न १५ विधामा धेरै कर तिर्ने र समयमै कर तिर्नेलाई सम्मान गरेको हो। करदातालाई अर्थमन्त्री डा युवराज खतिवडाले सम्मान गरेका हुन्।
धेरै कर तिर्ने व्यक्ती तथा संस्थाहरु:
सबैभन्दा धेरै कर तिर्ने करदाता: रवी केसी सुर्य नेपाल
निर्यातकर्ता आयकर: पंकज बजाज, डाबर नेपाल
उद्योग(मदिरा र चुरोट बाहेक): जगदम्बा, सुलभ अग्रवाल
कृषि : अन्नपूर्ण एगणरमे राजेश कुमार अग्रवाल
लघुवित्त: छिमेकी लघुबित्त
बैंक: राष्ट्रिय वाणिज्य बैंक , किरणकुमार श्रेष्ठ
बीमा : नेपाल लाईफ, विवेक झा
स्वास्थ्य शिक्षा: मणिपाल मेडिकल कलेज
सूचना प्रविधि: वर्ल्डलिंक, दिलिप अग्रवाल
व्यापार: अग्नि इन्कर्पोरेट, क्याबिनेट श्रेष्ठ
पर्यटन: हायात, सुरेशलाल श्रेष्ठ
मध्यम करदाता: कामना सेवा विकास बैंक, हरिप्रसाद
आन्तरिक कार्यालय तर्फ: भिएस मोरिसस
व्यक्तिगत: सिध्दार्थ शमशेर जबरा
भ्याट : घोराही,सिमेन्ट संजय बंसल