नेपालमा रहेको कोलम्बिया ब्राण्डले आफ्ना सामानहरुमा ६० प्रतिशतसम्मको छुट दिएको छ।
काठमाडौंको ठमेल र पोखराको लेकसाइडमा भएको दुई वटा आउटडोरबाट कोलम्बिया ब्राण्डले ६० प्रतिशतसम्मको छुट दिएको हो।
कोलम्बिया ब्राण्डका ज्याकेट, पाइन्ट, जुत्ता लगायतका सामानहरु ग्राहकहरुले मन पराउँदै आएका छन् ।
यो ब्राण्ड सन् १९३८ देखि अमेरिकामा शुरु भएको हो। नयाँ अफर डिसेम्बर महिनाभर चल्ने हिमालयन आउटडोर गेर्यस प्रालिले जनाएको छ।