आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई ट्राभल्सले सेवाग्राहीमुखी योजनाल्याएको छ। आफ्नो वार्षिकोत्सवको अवसरमा उक्त योजना ल्याएको हो।
योजनाअन्तर्गत आइएमई ट्राभल्सबाट टुर प्याकेज खरिद गरी यात्रागर्ने १ जनालाई गोला प्रथाबाट छनोट गरी चन्द्रगिरि रिसोर्टमा एक रात खाने–बस्ने सहितको सुबिधा उपलब्ध गराएको कम्पनीले जनाएको छ।
साथै हवाइ टिकट खरिद गर्ने मध्यबाट १ जनालाई सोहीअनुरुप छनोट गरी माउन्टेन फ्लाइटको टिकट निशूल्क उपल्ब्ध गराइने छ।
उक्तयोजना अप्रिलसम्म लागु हुनेछ।