महिन्द्रा एण्ड महिन्द्राको प्रमुख आधिकारिक बिक्रेता अग्नि ग्रुपको ब्राण्ड एम्बेसडरमा पूर्व मिस नेपाल सृंखला खतिवडा नियुक्त भएकी छिन्।
काठमाडौंमा आज आयोजित एक कार्यक्रममा अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन शर्माले उक्त घोषणा गर्दै ई२० गाडीको चाबी खतिवडालाई प्रदान गरे।