किङ्गफिसरले ‘मिस एशिया प्यासिफिक इन्टरनेश्नल’को प्रायोजन गर्ने भएको छ।
यसको शैक्षिक साझेदारको रुपमा आइसि स्कुल अफ आर्ट एन्ड फेसनको आधिकारिक ड्रेस डिजाइनरको रुपमा रहने छ।
यस प्रतियोगिताको अन्तिम चरणमा सहभागीहरुलाई सम्बन्धीत क्षेत्रका दक्ष बिशेषज्ञद्वारा तीन हप्ताको प्रशिक्षण दिइ फाइनल प्रतियोगितामा सहभागी गराइने छ।
यो प्रतियोगिताका बिजेताले सेप्टेम्बर २५ देखि अक्टोबर १० सम्म फिलिपिन्समा आयोजना हुने मिस एशिया पेसिफिक इन्टरनेश्नलमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछन्।