सिजी इलक्ट्रोनिक्सले हावामा हुने हानिकारक पदार्थहरु कम गर्ने एलजी प्यूरीकेयर तथा एयर प्यूरिफाएर बजारमा ल्याएको छ।
यसले हावामा तैरिरहेको भाइरस र किटाणुहरुलाई हटाएर ठाउँ सफा राख्छ।
साथै सास फेर्ने हावा सफा र ताजा बनाउँछ।
यसको ३६० डिग्री डिजाईनले आन्तिरिक ठाउँलाई सुन्दर बनाउने सिजीले बताएको छ।
प्युरिफायर र एयर प्युरिकेयरले सफा हावा ७.५ मिटरसम्म पुर्याउँछ।
‘स्मार्ट थिङ्क टेक्नोलोजि’ले प्रदुषणस्तर जाँच गर्न र जहाँसुकैबाट एयर प्यरिफाएर नियन्त्रण गर्न सगाउँने सिजीको भनाई छ।