कतारले राम्रो खाद्य व्यवस्थापन गरेबापत एयरक्राफ्ट केटरिङ कम्पनी (क्यु.ए.सी.सी.) ले सम्मान गरेको छ। यु.के.ए.एस मान्यताको ब्युरो भेरिटासको आई एस ओ २२०००ः२०१८ सम्मान पाएको हो।
यससँगै क्यु.ए.सी.सी. को खाद्य सुरक्षा व्यवस्थापन प्रणाली सर्वोच्च गुणस्तरको भएको पुष्टि भएको छ।
क्यु.ए.सी.सी. ले यसअघि आई.एस.ओ २२०००ः२००५ मापदण्ड प्राप्त गरेको थियो।
यसले ब्युरो भेरिटाससँग कार्यरत रही विगत ११ महिनादेखि मापदण्ड अनुरुपको काम सुनिश्चित गर्न प्रयासगर्दै आएको थिया।