अन्तर्राष्ट्रियस्तरको राष्ट्रिय मूल्यमा पाईने सेन्सेइ ब्रान्डका घरायसी सामाग्रीहरुको नेपाली बजारमा लोकप्रियता बढ्दो छ।
जापानीज टेक्नोलोजीद्वारा निर्मीत सेन्सेई ब्राण्डका घरायसी सामाग्रीहरु देशभरीका ग्राहकको आकर्षण बढेको छ।
सेन्सेई ब्राण्डले नर्मल टि.भी., स्मार्ट टि.भी., अडियो सिस्टम, चेस्ट फ्रिजर, वासिङ्ग मेसिन, भ्याकुम क्लिनर र रेफ्रिजेरेटर नेपाली बजारमा भित्राएको छ।
चौधरी ग्रुपअन्तर्गत क्वालिटि प्रोडक रहेको सेन्सेई ब्राण्डले थप नयाँ घरायसी सामाग्री नेपाली बजारमा भित्राउन लागेको बताइएको छ।
सेन्सेई ब्राण्डको अधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत इओएल प्रालीले गर्दै आएको छ।