डिस होमको ‘डिलर दाइको डिस्काउन्ट’ नामक नयाँ अफर ल्याएको छ।
उक्त अफरमा डिशहोमका डिलरहरुमार्फत फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गरेमा एडअन प्याकेजसहित विक्ली लक्की ड्रमा भाग लिन पाउँनेछन्।
हप्तामा २ जना ग्राहकले अपहारस्वरुप प्रतिव्यक्ति एक लाख रुपैयाँ प्राप्त गर्नेछन्। विक्ली लक्की ड्र सोमबारदेखि वार्षिक रिचार्ज गर्ने ग्राहकलाई मात्रै लागू हुने डिसहोमले बताएको छ।
यो कार्यक्रम डिसहोमको सोकेस च्यानल नं. सयमा हरेक शुक्रबार बेलुका ५ बजे प्रत्यक्ष प्रसारण हुनेछ।
प्रत्येक हप्ताको शुत्रबारदेखि बिहिबारसम्म बार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई आउने शुत्रबारको लक्कि ड्रमा समावेश गरिन्छ।
बिजेताको घोषणा डिजिटल प्रणालीबाट गरिने डिसहोमको भनाइ छ।