एलजी ब्राण्डको आधिकारीक विक्रेता सिजी इलेक्ट्रोनिक्सले एलजीको ५५ र ६५ इन्चको युएचडी टिभीको माग वृद्धि भएको बताएको छ।
साथै ४९ र ४३ इन्चको युएचडी टिभीहरुको माग पनि बढेको छ।
एलजीको युएचडी टिभीहरुमा निम्न लिखित विशेषताहरु रहेका कारणले गर्दा ग्राहकहरुको पहिलो रोजाईमा पर्दै आएको छ।