ज्योतिलाईफ इन्स्योरेन्स कम्पनीको व्यवसायिक सद्भावनादुतमा पुनःराजेश हमाल नियुक्त भएका छन्।
हमाललाई २ वर्षको लागि नियुक्त गरेको हो।
बिहीबार आयोतिज एक कार्यक्रममा कम्पनीका कार्यकारी उप–प्रमुख प्रकाश विक्रम खत्री र राजेश हमालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।