पोखराको न्युरोडस्थित एक सपिङ कम्प्लेक्समा भीषण आगलागी भएको छ।
आगलागीबाट ६ भन्दा बढी पसल जलेर नष्ट भएका छन्। लाखौंको क्षति भएको अनुमान गरिएको छ।
आगो लागेपछि दमकल, पानी ट्यांकर, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय निभाउने प्रयास जारी छ।
थप विवरण आउन बाँकी छ ।