सरकारले २० वर्षभन्दा पुराना गाडी सञ्चालनमा रोक लगाउने भएको छ। भौतीक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले त्यस्ता गाडी पाँच वर्षपछि कवाडीसरह मात्रै किनबेच गर्न पाँउने प्रावधान सहितको प्रश्ताव मन्त्रिरिषदमा पठाएको खबर आजको अन्नपूर्ण पोष्टमा छ।
मन्त्रालय र सरोकारवाला निकायबीच पटकपटक भएको छलपलपछि २० वर्ष भन्दा पुराना गाडी पूर्ण रूपमा विस्थापित गर्ने सहमती भएको हो।